Posts

Showing posts from December, 2025

नाैरङ्गीबारे शुभकामना मन्तव्य

Image
g f} / Ë L P s ; o P s n 3' s yf         सरण राई w/fg, df]–(*$@)%%@^@   nIdL /fO{sf] ;Demgfdf ==== -o; k':tssf_ सबै अक्षरहरू तिम्रै हुन् । सबै अक्षरहरूमा तिमी जीवित 5f} ...र अमर 5f}   राधा पौडेल– मदन पुरस्कार विजेता कथाहरू पढ्दै थिएँ, अन्तिम पानामा भएको परिचय पनि कुनै कथा नै होला भन्ने ठानेर घोत्लिरहेको थिएँ तर हैन रहेछ । एक सय एक कथा कतिखेर सकिए पत्तै पाइन । लेखकलाई धेरै बधाई र शुभकामना ! वास्तवमा यी कथाहरूलाई मलाई लघु भन्न मन छैन किनभने यी कथाहरूले सिङ्गो देश बोकेका छन् । हैन सिङ्ंगो पृथ्वी थामेका छन् । यहाँका जीव, जन्तु र मानव समवेदना सुझाएका छन् । कथाहरू पढ्दै जाँदा आफ्नै हो कि जस्तो लाग्छ । त्यहाँ प्रेम छ । रिस छ । लोभ छ । घिन छ । यौन छ । मिलन छ । बिछोड छ । सबै छ । बच्चा छ, जवानी छ । वृद्ध छ । छ जन्म अनि मृत्यु । कथामा देश दुख्छ । छलतन्त्र, संयन्त्र, लुटतन्त्र, मनपरीतन्त्र सबै छ । कथाले पैसा दिन्छ । पैसा खोज्छ । प्रसिद्धि माग्छ । स्वाभिमान दिन्छ । प्रविधि छ । भ्रमबाट निस्कन अपिल गर्छ । कथाले महिला, अपाङ्गता भएका व्यक्ति, बिर...